निकुञ्जमा कस्तूरी मृग मारेको आरोपमा ७ जना पक्राउ « Khabarhub

निकुञ्जमा कस्तूरी मृग मारेको आरोपमा ७ जना पक्राउ


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंसगरमाथा राष्ट्रिय निकुञ्जमा कस्तूरी मृग मारेको आरोपमा सात जना पक्राउ परेका छन्

निकुञ्जको क्याङ्जुमा नजिकको ताक्डिमामा पासोमा पारेर कस्तूरी मृग मारेको आरोपमा जनालाई स्थानीयले नियन्त्रणमा लिएरप्रहरीलाई बुझाएका हुन्

स्थानीय युवा क्लब मध्यवर्ती क्षेत्रका उपभोक्ताले पाङ्बोचे फोर्चेबाट शुक्रबार नियन्त्रणमा लिएका जनालाई नाम्चे ल्याइएको

निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाका अनुसार उनीहरुको संलग्नता देखिएपछि स्थानीयनागरिकले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् 

लुकेर बसेका उनीहरुलाई स्थानीयले छापा मारेर नियन्त्रणमा लिएका थिए 

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  २ : ३४ बजे

प्रधानमन्त्रीसँगको छलफलमा इन्द्रिराले उठाइन् पूर्वाधार र सामाजिक विकासका विषय

काठमाडौं – झापा क्षेत्र नम्बर २ की नवनिर्वाचित सांसद इन्द्रिरा

चैते धानको समर्थन मूल्य सिफारिस

काठमाडौं – कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको

वीर अस्पतालमा आजदेखि महिलालाई निःशुल्क क्यान्सर परीक्षण

कामठाडौं – आजदेखि वीर अस्पतालमा महिलालाई निःशुल्क रुपमा क्यान्सर परीक्षण

जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति पूर्णबहादुर खड्काले जनताको

टिप्पणी : रास्वपाको वाचापत्रमा भनेजस्तै बालेन सरकारबाट निम्न वर्ग उपेक्षित हुने संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यम वर्गलाई विस्तार गर्ने लिएको