विवाह गरेको ५० वर्ष भएको अवसरमा शुभकामना दिनेलाई पूर्व राजाले दिए धन्यवाद « Khabarhub

विवाह गरेको ५० वर्ष भएको अवसरमा शुभकामना दिनेलाई पूर्व राजाले दिए धन्यवाद


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो विवाहको ५० वर्ष भएको अवसर पारेर शुभकामना दिने शुभचिन्तकलाई धन्यवाद दिएका छन् ।

पूर्व राजा ज्ञानेन्द्र शाहले एक विज्ञप्ति जारी गर्दै आफ्नो वैवाहिक वर्षगाठको अवसरमा शुभकामना दिएकोमा धन्यवाद दिएका हुन् ।

आफ्नो र पूर्व वडामहारानी कोमल राज्यलक्ष्मी देवी शाहबीच विवाह भएको ५० वर्ष भएको अवसर पारेर आफन्त र इष्टमित्र शुभेच्छुक र शुभचिन्तक व्यक्तिहरुले बधाई तथा शुभकामना दिएको भन्दै उनीहरु सबैप्रति सद्भावपूर्वक धन्यवाद व्यक्त गरेको उल्लेख गरेका छन् ।

हिन्दू संस्कृतिमा विवाहलाई एक उच्चतम संस्कारका रुपमा मानिएको र दुई आत्माको सम्मिलन र प्रेमसम्बन्धको शुभ अवसरका रुपमा रहेको विवाह संस्कार जीवन व्यवहारको सार सूत्र रहेको पूर्व राजा शाहले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ३ : ५७ बजे

लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा मध्यराति काठमाडौंबाट पक्राउ

काठमाडौं– लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु