डब्ल्युएचओसँग सम्बन्ध तोड्नु अमेरिकाको एकतर्फी सोच : चीन « Khabarhub

डब्ल्युएचओसँग सम्बन्ध तोड्नु अमेरिकाको एकतर्फी सोच : चीन


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)सँग सबै प्रकारका सम्बन्ध तोड्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कदम ‘एकतर्फी सोच’ को उपज भएको चीनले टिप्पणी गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयले सोमबार संयुक्त राज्य अमेरिकाको उक्त निर्णयलाई उसको ‘शक्ति राजनीति’ र ‘एकतर्फी सोच’ को संज्ञा दिएको हो ।

अमेरिकी कदमको आलोचना गर्दै चीनले विश्व स्वास्थ्य संगठनलाई थप सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान समेत गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी रोक्न असफल भएको भन्दै गत शनिवार विश्व स्वास्थ्य संगठनसँगको सबै सम्बन्ध समाप्त भएको घोषणा गरेका थिए ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ११ : १५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना