शिवसेना नेपालद्वारा रुपन्देहीमा मसाल जुलुस प्रदर्शन « Khabarhub

शिवसेना नेपालद्वारा रुपन्देहीमा मसाल जुलुस प्रदर्शन


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- शिवसेना नेपालले  राजसंस्थाको माग राख्दै रुपन्देहीमा मसाल जुलुस प्रदर्शन गरेको छ ।

रुपन्देही जिल्ला अध्यक्ष विपिन मल्लिकको नेतृत्वमा रहेको टोलीले राजसंस्थाकाे मागसहित नेपाली भूमि फिर्ताको नारा लगाउँदै मसाल जुलुस निकालेको हो ।

लिपुलेक, कालापानी र लिम्पियाधुरामा भएकाे अतिक्रमण विरोध गर्दै मसाल जुलुस निकालिएको शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत (अनिल बाबा)ले जानकारी दिए ।

मसाल जुलुस प्रदर्शनमा बुद्धिजीवी, उद्योगी व्यवसायी लगायत स्थानीय युवाहरुको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ७ : ४४ बजे

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ