लकडाउन उलंघन गर्ने १८ सय सवारीसाधन नियन्त्रणमा « Khabarhub

लकडाउन उलंघन गर्ने १८ सय सवारीसाधन नियन्त्रणमा


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले लकडाउन उलंघन गर्ने १८ सय ६ वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।

मंगलबार उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने १५ सय ८४ वटा २ पाङ्ग्रे र दुई सय २२ चार पाङ्ग्रे गरी जम्मा १८ सय ६ सवारी साधनलाई नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म यी सवारी साधनलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले लकडाउन गरेको हो।

आम नागरिकहरूको अत्यावश्यक सेवा र कामलाई थप सहजीकरण गर्दै एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाका, मुख्य सडक तथा भित्री सडकमा ट्राफिक प्रहरीले चेकजाँचमा थप कडाई गरेको छ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  १० : ०३ बजे

‘कर्णालीबासीलाई सिटामोल छैन, मन्त्रीका लागि लाखौँ खर्चेर उडाइन्छ हेलिकप्टर’

काठमाडौं- नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले शक्तिशाली सरकार हुँदासमेत

एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउण्टर तानसेन–७, पाल्पामा सञ्चालनमा

काठमाडौं– एभरेष्ट बैंकले भाद्र १ गते पाल्पाको तानसेन–७, लुम्बिनी मेडिकल कलेज

मैदान छाड्ने तयारीमा रोनाल्डो : सन्न्यासपछि के छ योजना ?

विश्व फुटबलमा आफ्नो नामलाई इतिहासकै सबैभन्दा ठूलो खेलाडीको सूचीमा स्थापित

नेविसंघको नारा : विद्यार्थीको हातमा सिलिन्डर होइन, कलम चाहिन्छ (तस्बिरहरू)

काठमाडौं– खाना पकाउने ग्यास नपाउँदा विद्यार्थीले समस्या भोग्नुपरेको भन्दै नेविसंघले खाली

पोखराको लेखनाथ सडकखण्डको नयाँ स्वरुप (तस्बिर)

पोखरा– पृथ्वीराजमार्गअन्तर्गत पोखराको लेखनाथ सडकखण्ड विस्तारसँगै नयाँ स्वरूपमा देखिन थालेको