दक्षिणी अफ्रिकी क्रिकेट टिमको वेष्ट इण्डिज भ्रमण अन्योलमा | Khabarhub Khabarhub

दक्षिणी अफ्रिकी क्रिकेट टिमको वेष्ट इण्डिज भ्रमण अन्योलमा


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – कोरोना भाइरस संक्रमणको कारण देखाउँदै दक्षिण अफ्रिकी क्रिकेट टिमको वेष्ट इन्डिज भ्रमण अनिश्चित भएको छ ।

दक्षिण अफ्रिकाले अगस्टमा वेष्ट इण्डिजसँग दुई खेलको टेस्ट र पाँच टी-ट्वान्टी खेल्ने तालिका रहे पनि अफ्रिकी टोलीको भ्रमण नै अन्योलमा परेपछि खेल पनि अनिश्चित भएको छ ।

दक्षिण अफ्रिकाको श्रीलंका भ्रमण पनि स्थगित भइसकेको छ । दक्षिण अफ्रिकाले श्रीलंकासँग जुन महिनामै तीन एकदिवसीय र टी-ट्वान्टी सिरिज खेल्ने तालिका थियो ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ७ : ५७ बजे

टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट

काठमाडौं – टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक, २०२४

लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने

काठमाडौं – पर्यटन क्षेत्रका श्रमिकको संस्था नेपाल ट्रे र्‍याफ्टिङ, एयरलाइन्स

ट्राफिकको यान्त्रिक चेकिङ्गमा ५३ जना चालकमाथि कारबाही

भक्तपुर – भक्तपुरको ठुलोवेशीमा बुधबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक

दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी

काठमाडौं – एक गिरोहले दुबई र कुवेतमा सम्पर्क कार्यालय खोली

पेट्रोल र डिजेलको मूल्य घट्यो (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ