दिल खोलेर नाच्दै नीता (भिडियो) « Khabarhub

दिल खोलेर नाच्दै नीता (भिडियो)


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दू नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर ‘दिल खोलेर नाचिन्छ’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतको भिडियो एटके मोसन पिक्चर्सको आधिकारिक युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा साहिमा श्रेष्ठले स्वर दिएकी छिन् भने रेखा पन्तले शब्द सिर्जना गरेकी छिन् । त्यस्तै गीतमा कोशिश क्षेत्रीले संगीत सिर्जना गरेका छन् ।

तीजमा दिल खोलेर नाचिने भाव प्रस्तुत गरिएको उक्त गीतको भिडियोमा नायिका नीता ढुंगानाले कम्मर मर्काएकी छिन् ।

यस्तै भिडियोको सम्पादन मित्र डी गुरुङले गरेका छन् भने नवराज उप्रेतीले खिचेका हुन् । कोरियोग्राफी भने गोविन्द राईले गरेका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  १ : ५६ बजे

अनलाइनमार्फत स्वास्थ्य बिमामा आबद्ध हुन सकिने

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुनसक्ने प्रक्रिया सुरु

काठमाडौं प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

राँझा– नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण बन्दै गएको

जलविद्युत् आयोजनाको सहयोगमा फेदीखोलामा ट्रस पुल निर्माण

दमौली– तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा भिमाद नगरपालिका–५ स्थित फेदीखोलामा ट्रस

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलामा विधान संशोधन सहितका प्रतिवेदन पेश

काठमाडौं – काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको