आरडीटी परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन « Khabarhub

आरडीटी परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र्‍यापिड डाइग्नोष्टि टेष्ट (आरडीटी) विधिबाट कोरोना परीक्षण गर्न बन्द गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फन्त आरडीटी परीक्षण नगर्ने निर्णय भएको बताएक हुन् ।

डा गौतमका अनुसार स्वास्थ्य मन्त्रालयले सबै प्रदेश, स्थानीयत तह र सबै अस्पतालहरुलाई जानकारी गराइएको पनि जानकारी दिए ।

उनले भने, ‘साउन १४ गतेको निर्णय अनुसार कोभिड १९ को निदानका लागि आरडीटी परीक्षण नगर्नका लागि सम्पूर्ण प्रदेश, स्थानीयत तह तथा अस्पतालहरुलाई पूर्ण जानकारी गराइएको छ ।’

डा गौतमले देशका विभिन्न अस्पतालहरुमा आकस्मिक सेवासहित अन्य सेवाहरु बन्द भएको गुनासो आएकाले अस्पतालहरुले यथोचित व्यवस्थापन गरी अस्पताल संचालन गर्न पनि आग्रह गरे ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ५ : ४८ बजे

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक