उपसचिव सञ्जेलमाथि हातपात गर्ने कर्मचारी बर्खास्त  « Khabarhub

उपसचिव सञ्जेलमाथि हातपात गर्ने कर्मचारी बर्खास्त 


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख उपसचिव प्रेम सञ्जेलमाथि हातपात गर्ने कर्मचारी बर्खास्तगीमा परेका छन्।

आफूमाथि हातपात गर्ने दुई कर्मचारीलाई सञ्जेल आफैंले कामबाट निकालेका हुन्। उनीहरु करारमा उक्त कार्यालयमा कार्यरत थिए।

उनलाई कुट्ने दुई कर्मचारी नेत्र निरौला र मेनुका सापकोटाला कोइरालाले कामबाट निकालेका हुन्।

कार्यकक्षमै सञ्जेलमाथि निरौला र कोइरालाले हातपात गरेका थिए ।  सञ्जेलको अनुहार तथा हातमा चोट लागेको जनाइएको छ ।

यो पनि पढौं

प्रेम सञ्जेल कार्यकक्षमै कुटिए 

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ९ : ३५ बजे

एमालेले ओली-लेखकको मुद्दा उठाउँदा कांग्रेस र अन्य प्रतिपक्षी मौन

काठमाडौं- नेकपा एमालेले बिहीबार सुरू भएको दुवै सदनको बैठकमा नेकपा

शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन महावीर पुनले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले नेपालको शिक्षा क्षेत्रलाई प्रभावकारी

राष्ट्रियसभा बैठक : कामका आधारमा सरकारको मूल्यांकन गरिने

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले नव गठित सरकारलाई रचनात्मक सहयोग

रामबहादुरले टिओबीको नाम लिँदा गृहमन्त्री गुरुङ डराएझैँ गरेर रिसाए ?

काठमाडौं– एमाले उपाध्यक्ष रामबहादुर थापाले संसदमा टिओबीको नाम लिँदा गृहमन्त्री

गृहमन्त्रीले प्रतिनिधिसभामा पेस गरे तीन अध्यादेश, अर्को बैठक चैत्र २२ गते

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश पेस गरेका