मुटु रोगबाट छुटकारा पाउन आजैबाट सुधार्नुपर्ने १० बानी व्यवहार « Khabarhub

मुटु रोगबाट छुटकारा पाउन आजैबाट सुधार्नुपर्ने १० बानी व्यवहार


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुटु मानव शरीरको सबैभन्दा महत्वपुर्ण अंग मध्ये एक हो । यस अंगले शरीरमा रक्तनली मार्फत शरीरको रगत पम्प गर्दछ ।

त्यसैले मुटु शरीरका लागी अत्यन्त महत्वपुर्ण हुन्छ । यो बिना जीवन सम्भव हुदैन । तर आजकल गरिने कतिपय खराब जीवनशैली र खानपानका कारण मुटुमा विभिन्न समस्या देखा पर्दछन् । तसर्थ मुटु स्वस्थ राख्न केही खराब बानी छाड्नु पर्ने हुन्छ ।

१. अत्यधिक नुन वा चिनीले मुटुमा असर पार्ने भएकाले चर्काे खाने बानी त्याग्नु पर्दछ ।
२. धुम्रपानले रक्तनली मोटो भएर रक्तप्रवाहमा बाधा पुग्दछ त्यसैले यो बानी छाड्नु पर्दछ ।
३. धेरै रक्सी पिउँदा उच्च कोलेस्ट्रेल, उच्च रक्तचाप र कलेजोमा खराबी देखा पर्दछ ।
४. धेरै तनाव लिँदा रक्तचाप बढ्ने र मुटुमा दबाब पर्छ र मुटुरोग लाग्ने संभावना हुन्छ ।
५. शारीरिक परीश्रमको काम नगर्दा रक्तप्रवाहमा समस्या आउँछ ।
६. व्यायामको अभावमा शरीरमा राम्ररी रगत बग्न पाउँदैन र मुटुमा समस्या देखिन्छ ।
७. धेरै खाने बानीले रक्तनलीमा बोसो जम्दछ । यसले उच्च रक्तचापको जोखिम हुन्छ ।
८. अबेर रातीसम्म नसुत्ने, निन्द्रा अधुरो हुदा पनि रक्तचाप र मुटुमा समस्या हुन्छ ।
९. दाँत र गिजाको समस्याले पनि मानिसमा मुटुरोग बढाउने गर्दछ ।
१०. निद्रामा घुर्ने मानिसमा पनि मुटुको समस्या हुने गर्दछ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ८ : ५१ बजे

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको

बीपी राजमार्ग खोल्न अवरोध हटाउने कार्य जारी

काठमाडौं– पहिरो र बाढीका कटानका कारण अवरुद्ध बीपी राजमार्गलाई खुलाउनका