पाल्पामा ढुंगा खसेर किच्दा एक महिलाको मृत्यु « Khabarhub

पाल्पामा ढुंगा खसेर किच्दा एक महिलाको मृत्यु


१७ भदौ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा – पाल्पाको तिनाउमा माथिबाट खसेको ढुंगाले किच्दा एक महिलाको मृत्यु भएको छ।

मंगलबार साँझ तिनाउ गाउँपालिका वडा नम्बर ३ श्रीडाडामा माथिबाट खसेको ढुंगा लागेर माथागढी गाउँपालिका वडा नं ७ रहवासकी २९ वर्षीया समिक्षा चौहानको मृत्यु भएको हो।

प्रहरीका अनुसार, ढुंगाले थिचेर गम्भीर घाइते भएकी समिक्षाको उपचारको क्रममा बुटवलमा मंगलबार राति मृत्यु भएको हो।

त्यस्तै, उनकी ३ वर्षीया छोरी करिश्मा चौहान गम्भीर घाइते भएकी छन्। घाइते बालिकाको सिटी अस्पताल बुटवलमा उपचार भइरहको छ।

प्रकाशित मिति : १७ भदौ २०७७, बुधबार  १२ : ३९ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो