आयुष्मानलाई प्रियंकाको मुटुभरिको माया « Khabarhub

आयुष्मानलाई प्रियंकाको मुटुभरिको माया


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आयुष्मान देशराज जोशी र प्रियंका कार्कीले गतवर्ष धुमधामका साथ बिहे गरे । बिहेपछि प्रियंका आयुष्मानका साथ रमाएकी छिन् ।

यी दुईले आफ्नो लामो प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेका थिए । यो जोडीलाई फ्यानले सुहाएको बताउने गरेका छन् ।

यद्यपि सिनेमाको पर्दामा भने प्रियंका र आयुष्मानको जोडीलाई दर्शकले रुचाएनन् । गतवर्ष रिलिज भएको फिल्म ‘प्रेम दिवस’ हलमा पत्तासाफ भएको थियो ।

सामाजिक सञ्जालमा भने प्रियंका हिट छिन् । उनी आफ्ना ग्ल्यामर तस्वीरका कारण चर्चामा आउने गर्छिन् । बिहेपछि प्रियंकाले लगाउने पहिरनमा पनि परिवर्तन भने आएको छ ।

हालै प्रियंकाले पति आयुष्मान देशराज जोशीसँगको एक तस्वीर इन्स्टाग्राममा शेयर गरेकी छिन् । उनले क्याप्सनमा लेखेकी छिन् – मुटुभरिको सबै माया तिमीलाई ।

 

View this post on Instagram

 

मुटु भरिको सबै माया तिमीलाई ❤🙏💫 #ayanka

A post shared by Priyanka Karki DS Joshi 🌼 (@priyanka.karki) on

प्रियंकाको यो पोस्टमा धेरैले माया दर्शाएका छन् । सामाजिक सञ्जालमा प्रियंकाले प्रायः तस्वीरहरु अपलोड गरिरहेकी हुन्छिन् ।

हेरौं प्रियंकाका तस्वीरः

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ३ : १७ बजे

बार्सिलोनाको जितमा काउन्डेको दुई गोल

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना विजयी

नयाँ पुस्ताको माग पूरा गर्न जरुरी : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले गत भदौ २३ र २४ गते

काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोह आज

काभ्रे– काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयु)को ३१औँ दीक्षान्त समारोह आज

 निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

एनपीएल इलिमिनेटरमा लुम्बिनी र काठमाण्डु भिड्दै

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा आज काठमाण्डु र लुम्बिनी