हालसम्म कुन प्रदेशमा कतिले ‘जिते’ कोरोना ? (विवरणसहित) « Khabarhub

हालसम्म कुन प्रदेशमा कतिले ‘जिते’ कोरोना ? (विवरणसहित)


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा बुधबारसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २३ हजार २९० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार  पछिल्लो २४ घण्टामा थप १ हजार ११२ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो निको हुनेको हालसम्मकै सर्वाधिक संख्या हो ।

योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २३ हजार २९० पुगेको मन्त्रालयले जनाएको हो ।

कुल संक्रमित मध्ये ५६ प्रतिशत संक्रमित कोरोना संक्रमणमुक्त भइ अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

कुन प्रदेशमा कतिले जिते कोरोना ?

प्रदेश १ मा ११८७ जना

प्रदेश २ मा ६०३४ जना

वाग्मती प्रदेश १५६९ जना

गण्डकी प्रदेशमा १७०९ जना

प्रदेश ५ मा ५०६६ जना

कर्णाली प्रदेशमा २१३७ जना

सुदूरपश्चिम प्रदेशमा ४९८८ जना

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ५ : ४३ बजे

बाँकेमा हुरीले धानबालीमा क्षति

बाँके– लगातारको वर्षासँगै आएको हुरीले धानबालीमा क्षति भएको छ ।

पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता

पाल्पा– जिल्लाको माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका–६ मा पहिरोमा परी

कालीगण्डकीले बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पोखरेबगरको पुल बगायो

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर– २

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

बागलुङ– बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको

सुरु भयो सोह्र श्राद्ध, वर्षाले पशुपति क्षेत्रमा देखिएन भीड (तस्बिरहरू)

काठमाडौं– प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात्