लिभरपुललाई हराउँदै आर्सनल क्वाटरफाइनल प्रवेश « Khabarhub

लिभरपुललाई हराउँदै आर्सनल क्वाटरफाइनल प्रवेश


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कारोबाओ कपको अन्तिम १६ मा आर्सनलले लिभरपुललाई पराजित गरेको छ ।

बिहीबार राति भएको लिभरपुल र आर्सनलबीचको खेल निर्धारित समयसम्म गोलरहित बराबरी हुँदा पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

गोलरहित बराबरी रहेको खेलमा पेनाल्टी सुटआउटमा आर्सनलले लिभरपुललाई  ५–४ गोलले पराजित गरेको हो ।

लिभरपुल घरेलु मैदान एनफिल्डमा पराजित हुँदा आर्सनलका गोलकिपर बेर्नड लेनोले एक पेनाल्टी बचाएका हुन् ।

लिभरपुललाई पराजित गर्न आर्सनलका जोइ विलकको अन्तिम पेनाल्टी सुटलाई गोलमा परिणत गरेका थिए ।लिभरपुललाई पराजित गरेको आर्सनल क्वाटफाइनल प्रवेश गरेको छ ।

यस्तै, लिभरपुलले सोमबार प्रिमियर लिगमा एस्टोन भिल्लासँग खेल्दैछ भने आर्सनले आइतबार प्रिमियर लिगमै सेफिल्ड युनाइटेडसँग खेल्दैछ ।

 

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ७ : ३० बजे

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज