प्रधानमन्त्री ओलीले गरे ट्रम्पको स्वास्थ्य लाभको कामना « Khabarhub

प्रधानमन्त्री ओलीले गरे ट्रम्पको स्वास्थ्य लाभको कामना


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य लागभको कामना गरेका छन् ।

ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्रम्पको स्वास्थ्यलाभको कामना गरेका हुन् ।

शुक्रबार ट्रम्प र उनकी पत्नी अमेरिकी फस्ट लेडी मेलिनिया ट्रम्प संक्रमित भएको पुष्टि भएको थियो। ट्रम्पले ट्वीटमार्फत आफू संक्रमित भएको जानकारी दिएका थिए ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  १० : ५७ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि