तस्वीरमा हेर्नुहोस् मोडल मुना गौचनको बोल्ड अवतार ! « Khabarhub

तस्वीरमा हेर्नुहोस् मोडल मुना गौचनको बोल्ड अवतार !


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोडल तथा कलाकार मुना गौचनको अभिनय रहेको फिल्म ‘जालो’ ले खासै चर्चा कमाउन सकेन । यो फिल्मले मुनालाई चर्चा दिलाउन नसके पनि मोडलिङको दुनियाँमा भने उनी लोकप्रिय छिन् ।

सामाजिक सञ्जालमा पनि उनी उत्तिकै सक्रिय रहने गर्छिन् । सामाजिक सञ्जालमा उनले शेयर गर्ने तस्वीरले फ्यानको मन जितेको हुन्छ ।

केही विज्ञापनमा समेत अभिनय गरेकी मुना ‘मिस इको नेपाल २०१९’ विजेता पनि हुन् । सामाजिक सञ्जालमा मुनाले बोल्ड तस्वीरहरु शेयर गर्ने गर्छिन् । हेरौं उनका केही तस्वीरः

 

 

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  १ : १३ बजे

हुरीका कारण केरामा चार करोडभन्दा बढीको क्षति

चितवन– हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही चैत

सिकारीको गोली लाग्दा घाँस काट्न गएकी महिला गम्भीर घाइते

त्रिशूली– नुवाकोटको शिवपुरी गाउँपालिका–३ दियालेमा सिकारीले हानेको गोली लागेर घाँस

झापामा आठ महिनामा सात सय १७ घरेलु तथा साना उद्योग थपिए

भद्रपुर– चालु आर्थिक वर्ष २०८२-८३ को फागुन मसान्तसम्म जिल्लामा सात

जेन-जी आन्दोलनका घाइतेहरूको वर्गीकरणका लागि अन्तिम सूचना जारी

काठमाडौं– जिल्ला प्रशासन कार्यालय, काठमाडौँले ‘जेन-जी आन्दोलन’का क्रममा घाइते भएका व्यक्तिहरूको

स्वास्थ्य क्षेत्रमा लैङ्गिक उत्तरदायी बजेटसम्बन्धी निर्देशिका कार्यान्वयन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रमा लैङ्गिक समानता प्रवर्द्धन