तस्वीरमा हेर्नुहोस् मोडल मुना गौचनको बोल्ड अवतार ! « Khabarhub

तस्वीरमा हेर्नुहोस् मोडल मुना गौचनको बोल्ड अवतार !


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोडल तथा कलाकार मुना गौचनको अभिनय रहेको फिल्म ‘जालो’ ले खासै चर्चा कमाउन सकेन । यो फिल्मले मुनालाई चर्चा दिलाउन नसके पनि मोडलिङको दुनियाँमा भने उनी लोकप्रिय छिन् ।

सामाजिक सञ्जालमा पनि उनी उत्तिकै सक्रिय रहने गर्छिन् । सामाजिक सञ्जालमा उनले शेयर गर्ने तस्वीरले फ्यानको मन जितेको हुन्छ ।

केही विज्ञापनमा समेत अभिनय गरेकी मुना ‘मिस इको नेपाल २०१९’ विजेता पनि हुन् । सामाजिक सञ्जालमा मुनाले बोल्ड तस्वीरहरु शेयर गर्ने गर्छिन् । हेरौं उनका केही तस्वीरः

 

 

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  १ : १३ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै