एटीएम मेसिन तोडफोड गरेर पैसा चोर्ने पक्राउ « Khabarhub

एटीएम मेसिन तोडफोड गरेर पैसा चोर्ने पक्राउ


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको कुलेश्‍वरस्थित माछापुच्छ्रे बैंकको एटीएम तोडफोड गरेर पैसा चोर्दा चोर्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

एटीएम तोडफोड भइरहेको सूचना पाएलगत्तै महानगरीय प्रहरी वृत्त कालिमाटीबाट पुगेको टोलीले कैलालीको टीकापुर नगरपालिका-९ घर भइ काठमाडौंको नयाँबानेश्‍वर बस्‍ने १८ वर्षीय प्रज्वल खाँडलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले खाँडलाई हिरासतमा राखेर अनुसन्धान जारी राखिएको बताएका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ६ : १२ बजे

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चितवन– गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको

धनगढी–दीपायल द्रुतमार्ग : दुई पक्की पुल निर्माण

गोदावरी–धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन्

दर्शक रोएकै फिल्म चले !

काठमाडौँ– पछिल्लो दशक हेर्ने हो भने १० प्रतिशत नेपाली फिल्मले

सेतो मच्छिन्द्रनाथ रथयात्राको तयारी सुरु (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथ रथयात्रा का लागि रथ निर्माण कार्य सुरु भएको

प्रधानमन्त्री नेतन्याहूले भने- ‘म जिउँदै छु’, मृत्युको हल्ला झुटो

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामाजिक सञ्जालमा फैलिएको आफ्नो मृत्युसम्बन्धी हल्लालाई अस्वीकार