रथी हमाललाई दर्ज्यानी चिन्ह प्रदान « Khabarhub

रथी हमाललाई दर्ज्यानी चिन्ह प्रदान


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानसेनापति पूर्णचन्द्र थापाले हालै रथीमा बढुवा भएका ईश्वर हमाललाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

गत असार ६ गतेको मन्त्रिपरिषद्को बैठकले हमाललाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो।

सोमबार जंगी अड्डामा आयोजित कार्यक्रममा हमाललाई रथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। रथी हमाल हाल संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ कार्यको लागि सिरियामा तैनाथ छन्।

हमालले यूएनडीओएफको अन्तर्गत फोर्स कमाण्डरको जिम्मेवारी सम्हालीरहेका छन्।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ६ : ५३ बजे

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चितवन– गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको

धनगढी–दीपायल द्रुतमार्ग : दुई पक्की पुल निर्माण

गोदावरी–धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन्

दर्शक रोएकै फिल्म चले !

काठमाडौँ– पछिल्लो दशक हेर्ने हो भने १० प्रतिशत नेपाली फिल्मले

सेतो मच्छिन्द्रनाथ रथयात्राको तयारी सुरु (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथ रथयात्रा का लागि रथ निर्माण कार्य सुरु भएको

प्रधानमन्त्री नेतन्याहूले भने- ‘म जिउँदै छु’, मृत्युको हल्ला झुटो

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामाजिक सञ्जालमा फैलिएको आफ्नो मृत्युसम्बन्धी हल्लालाई अस्वीकार