लिभरपुलका कप्तान हेन्डरसन बीबीसी स्पोर्ट्स अवार्डको मनोनयनमा « Khabarhub

लिभरपुलका कप्तान हेन्डरसन बीबीसी स्पोर्ट्स अवार्डको मनोनयनमा


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लिभरपुलका कप्तान जोर्डन हेन्डरसन ‘बीबीसी स्पोर्ट्स’ अवार्डको मनोनयनमा परेका छन् ।

बीबीसीले मंगलबार सार्वजनिक गरेको मनोनयनमा उनको नाम समेटिएको हो । प्रिमियर लिग क्लब लिभरपुलका कप्तान हेन्डरसनको नेतृत्वमा गत सिजन लिभरपुलले प्रिमियर लिगको उपाधि उचालेको थियो ।

त्यसैगरी यो अवार्डका लागि क्रिकेटर स्टुवार्ट ब्रोडसमेत अवार्ड मनोनयनमा परेका छन् । अन्य खेलाडीको नाम बीबीसीले विस्तारै सार्वजनिक गर्ने बताएको छ । समर्थकको मतको आधारमा यो अवार्ड प्रदान गरिन्छ । विजेताको घोषणा भने डिसेम्बर ३० मा हुनेछ ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ७ : ४५ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि