जब सिंहलाई भैसीले सिङमा झुण्ड्याएर हावामा उडायो ! (भिडियोसहित) « Khabarhub

जब सिंहलाई भैसीले सिङमा झुण्ड्याएर हावामा उडायो ! (भिडियोसहित)


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– हालै सामाजिक सञ्जालमा एउटा डिस्कभरी च्यानलको भिडियो भाइरल बनेको छ । जहाँ एउटा भैसीलाई सिंहले आक्रमण गरेर थला पारिसकेको हुन्छ तब अर्को जंगली राँगो आएर उसलाई बचाउन सिंहमाथि आक्रमण थाल्छ ।

सिंहमाथिको त्यो आक्रमण निकै आक्रोशपूर्ण देखिन्छ । राँगोले सिंहलाई सिङमा झुण्याएर हावामा उडाउँछ । भुइँमा पछार्छ । यो क्रम केही बेर चलिरहन्छ ।

यो घमासान युद्धले एकता नै बल हो भन्ने एक किसिमको सन्देश समेत दिएको छ । जहाँ एउटा अर्को भैसी पनि सँगै हुन्छ । उसले सिंहमाथि आक्रमण भने गरेको हुँदैन ।

यस्तो छ भिडियो

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ७ : ५५ बजे

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको