प्रेमिका लिएर पति फिल्म हेर्न गएको थाहा पाएपछि पत्नी हलमा पुगिन्, त्यसपछि… « Khabarhub

प्रेमिका लिएर पति फिल्म हेर्न गएको थाहा पाएपछि पत्नी हलमा पुगिन्, त्यसपछि…


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भारत, गुजरातको अहमदाबादका एक ब्यक्ति कार्यालय समयबाट फुर्सद निकालेर आफ्नी प्रेमिकाका साथ सलमान खान अभिनित चलचित्र दबंग हेर्न पुगे ।

तर दबंगको टिकट हाउसफुल रहेकोले उनी रानी मुर्खजीको फिल्म मर्दानी २ हेर्न थाले । तर यतिकैमा उनकी श्रीमती फिल्म हलमा नै पुगी हगांमा मच्चाएकि छन् ।

एक परिचित ब्यक्तिले महिलालाई उनको श्रीमानलाई हलमा देखेपछि उनीपनि फिल्म हेर्न आइन् कि भनेर फोन गरी सोधे । तर श्रीमतीले आफु घरमा रहेको बताइन् ।

त्यसबेला सम्म उनले कुनै आपत्ती जनाइनन् । तर फोनकर्ताले उनका श्रीमान् एक महिलाका साथ चलचित्र हलमा रहेको बताए तब ति महिला श्रीमानलाई चेक गर्न हलमा पुगिन् ।

त्यसबेला उनका श्रीमान कर्नर सिटमा बसेर हलमा प्रेमिका साथ चलचित्रमा रमाइरहेका थिए । तत्काल ति महिलाले श्रीमान प्रति रिस पोख्दै कराइन् र गालिगलौज गर्दै हात हालिन् । ति पुरुषकी प्रेमिका पनि आपत्ति जनाउदै महिलामाथि जाइलागिन् ।

तर ति महिलालले उनको समेत कपाल तान्दै फिल्म हलको माहौल खल्बलाइन् । यतिमात्रमा घटना सकिएन, यस बिषयमा हल मालिकले प्रहरीको सहायता मागे र प्रहरी घटनास्थलमा पुग्यो ।

प्रहरी आएपछि महिलाले आफ्नो श्रीमानले धोका दिएको भन्दै मौखिक उजुरी गरीन् । प्रहरी अधिकारीले ति महिलाको लिखित उजुरी नआएकोले चौकीमा पुर्याई तीनै जनालाई सम्झाइबुझाइ गरी घर फर्काए ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ११ : ०५ बजे

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा