हिट भयो अक्षय कुमारको ‘गुड न्यूज’, ७ दिनको कमाइ कति? « Khabarhub

हिट भयो अक्षय कुमारको ‘गुड न्यूज’, ७ दिनको कमाइ कति?


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अक्षय कुमारको कमेडी फिल्म ‘गुड न्यूज’ ले बक्स अफिसमा सफलता हासिल गरिरहेको छ । यो फिल्मले एक हप्तामा १ सय २७ करोड ९० लाख भारु कमाइ गरेको भारतीय मिडियाले जनाएका छन् ।

फिल्मले पहिलो हप्तामा आक्रामक व्यापार गरेको छ । फिल्मले पहिलो दिन १७ करोड ५६ लाख कमाइ गरेको थियो । यस्तै शनिवार २१ करोड ७८ लाख कमाएको थियो ।

फिल्मले हप्ताभरमा उत्साहजनक व्यापार गरेको हो । यो फिल्मले बिहीवार मात्र १० करोड ८० लाख भारु कमाइ गरेको थियो ।

फिल्मले यो हप्ता पनि राम्रो व्यापार गर्ने अनुमान गरिएको छ । यो फिल्मले सफलता पाउँदा सलमान खानको फिल्म ‘दबंग ३’ को व्यापार कम भएको थियो ।

‘गुड न्यूज’ मा अक्षय कुमार, कियारा, करीना कपूर लगायतका कलाकारको शीर्ष भूमिका छ । यो फिल्मले यो हप्ता २ सय करोड कमाउने आँकलन गरिएको छ ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ९ : १५ बजे

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित