बिकिनी अवतारमा सारा अली खानको विकेन्ड, समुद्रमा गरिरहेकी छिन् इन्जोय ! « Khabarhub

बिकिनी अवतारमा सारा अली खानको विकेन्ड, समुद्रमा गरिरहेकी छिन् इन्जोय !


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री सारा अली खान आजभोलि माल्दिभ्समा छिन् । उनले त्यहाँ आफ्नो फुर्सदको समय बिताइरहेकी छिन् ।

साराले सामाजिक सञ्जालमा माल्दिभ्समा विदा मनाएका तस्वीरहरु अपलोड गरेकी छिन् । उनी समुद्री किनारमा रमाइलो गरेको तस्वीरमार्फत शेयर गरेकी छिन् ।

उनले तस्वीर शेयर गर्दै लेखेकी छिन् – हेलो विकेन्ड ।

सारा आफ्नो परिवारसँग माल्दिभ्स पुगेकी छिन् । माल्दिभ्सको ‘सी–बिच’मा भाइ इब्राहिमसँग पुगेकी हुन् ।

सारा बलिउडमा इन्ट्री गरेकी नयाँ अभिनेत्रीमध्ये एक हुन् । उनको पछिल्लो समय लोकप्रियता बढ्दो छ ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ९ : ५४ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक