फ्रान्समा ‘बुलबुल’ ले पायो पब्लिक च्वाइस अवार्ड « Khabarhub

फ्रान्समा ‘बुलबुल’ ले पायो पब्लिक च्वाइस अवार्ड


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फ्रान्समा जारी दक्षिण एसियाली फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘बुलबुल’ ले पब्लिक च्वाइस अवार्ड जितेको छ । निर्देशक विनोद पौडेलले फेसबूकमार्फत अवार्ड जितेको जानकारी गराउँदै खुशी शेयर गरेका छन् ।

अवार्ड समारोहमा सहभागी हुन निर्देशक पौडेल र अभिनेत्री स्वस्तिमा खड्का फ्रान्स उडेका थिए । फिल्ममा अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका छ ।

फिल्मको एक दृश्यमा स्वस्तिमा खड्का

‘बुलबुल’ ले नेपालमा पनि कैयन् अवार्ड हात पारिसकेको छ । फिल्ममा विदेश गएका पतिको पर्खाइमा बसेकी एक नारीको जीवनमा आएको उतारचढावलाई देखाइएको छ ।

मुकुन भुसाल, जोयस पाण्डे, लक्ष्मी बर्देवा लगायतका कलाकारको समेत शीर्ष भूमिका रहेको यो फिल्म समीक्षात्मक हिसाबले उत्तिकै रुचाइएको थियो ।

हाल यो फिल्म फोपी एपमा उपलब्ध छ ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ९ : १५ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि