चामल बोकेर पोखरा जाँदै गरेको ट्रक खोल्सामा खस्दा चालक गम्भीर घाइते « Khabarhub

चामल बोकेर पोखरा जाँदै गरेको ट्रक खोल्सामा खस्दा चालक गम्भीर घाइते


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– भैरहवाबाट पोखरातर्फ जाँदै गरेको एक ट्रक नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत पुलबाट खोल्सामा खसेको छ ।

चामल बोकेर पोखरातर्फ जाँदै गरेकोलु १ ख ६३४८ नम्बरको ट्रक नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दुई नम्बर पुलबाट खोल्सामा खसेको हो ।

सोमबार बिहान ट्रक खोल्सामा खस्दा चालक शेरबहादुर गुरुङ गम्भीर घाइते भएका छन् ।

दुर्घटना परी गम्भीर घाइते भएका चालक गुरुङको पुरानो मेडिकल कलेजमा भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ११ : ११ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु