विद्युत् मिटरको शिल तोड्ने ८५ जना कारवाहीमा « Khabarhub

विद्युत् मिटरको शिल तोड्ने ८५ जना कारवाहीमा


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – विद्युत् मिटरको शिल तोडेर विद्युत् चुहावट गर्ने ८५ जना भन्दा बढीलाई विद्युत् वितरण केन्द्र टाँडीले कारबाही गरेको छ ।

वितरण केन्द्रअन्तर्गतका विभिन्न टोल र घरमा छड्के गरी शिल तोडिएको अवस्थामा ५० वटा मिटर जफत गरिएको र त्यसमा संलग्न ८५ जनालाई कारबाही गरिएको केन्द्रका प्रमुख चुटुनकुमार श्रीवास्तवले जानकारी दिए ।

वितरण केन्द्रका अनुसार गत साउनदेखि माघको तेस्रो हप्तासम्म कारवाहीमा परेकाबाट करिब १० लाख रुपैयाँ जरिवाना समेत असुल गरिएको छ ।

साठी हजार विद्युत् मिटर ग्राहक रहेको सो केन्द्रले मासिक विद्युत् शुल्कवापत सात करोड रुपैयाँ शुल्क उठाउँदै आएको छ ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ८ : ३५ बजे

विपद् जोखिम न्यूनीकरणको तयारी गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मनसुनपूर्व नै विपद् जोखिम न्यूनीकरणका लागि

सुटिङअघि नै नीताको डेब्यू निर्देशन रहने फिल्म ‘पार्वती’को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं – नायिका तथा निर्मात्री नीता ढुङ्गानको डेब्यू निर्देशन रहने

‘राजा चाहिँदैन’ भन्दै दशौँ लाख अमेरिकी सडकमा

मिनियापोलिस- अमेरिकी आप्रवासन नीतिविरुद्ध बढ्दो असन्तुष्टिबीच अमेरिकामा व्यापक प्रदर्शन भएको

दीपक खड्कालाई पक्राउ पुर्जी नदिई समातिएको सचिवालयको दाबी

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री

बैतडीका पाटन र सुर्नयामा निःशुल्क प्रजनन स्वास्थ्य शिविर

दशरथचन्द– बैतडीका दुई पालिकामा प्रजनन स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ