कोरोनाको त्रासले नेकपाको प्रदेश १ को कार्यकर्ता प्रशिक्षण स्थगित « Khabarhub

कोरोनाको त्रासले नेकपाको प्रदेश १ को कार्यकर्ता प्रशिक्षण स्थगित


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको त्रासले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नम्बर १ को कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम स्थगित गरेको छ ।

झापाको विर्तामोडमा सोमबारका लागि तय गरिएको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम तत्काललाई स्थगित गरिएको नेकपाका केन्द्रीय सदस्य समेत रहेका प्रदेश नम्बर १ का अध्यक्ष देवराज घिमिरेले जानकारी दिए ।

कोरोनाको जोखिम उच्च भएको भन्दै सरकारले अपरझट आइतबारदेखि सभा सम्मेलन र भरसक जमघट नगर्न आह्वान गरेपछि तत्काललाई प्रशिक्षण कार्यक्रम स्थगित गरिएको उनको भनाई छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  १० : ३४ बजे

देवानगञ्ज घटना हुँदा सुनसरीमा थिएनन् दुवैजना एसपी

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौं– आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको क्षेत्रफल,

पहिरो पन्छाउन तीन ठाँउमा उपकरण

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा खस्ने पहिरो तत्काल पन्छाउन तीन स्थानमा एक्साभेटर,

‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग

नयाँदिल्ली– भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासँगै

असन्तुष्ट छरिएपछि ओलीलाई भेट्दै शीर्ष नेताहरू

काठमाडौं- नेकपा र एमालेबीच सातै प्रदेशमा सत्ता सहकार्य भएको विषय