डोल्पामा अज्ञात रोगका कारण ४० जना बिरामी « Khabarhub

डोल्पामा अज्ञात रोगका कारण ४० जना बिरामी


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा- डोल्पामा अज्ञात रोगका कारण ४० जना बिरामी परेका छन् ।

जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका-१ मा पर्ने करेलीकाँडामा एक सातादेखि फैलिएको सिजनल फ्लु बताइने अज्ञात रोगका कारण ४० जना भन्दा बढी बिरामी परेका हुन् ।

बिरामीको उपचारका लागि औषधि र चिकित्सक बोकेर काठमाडौंबाट हेलिकप्टर मंगलबार डोल्पा गएको छ ।

कर्णाली प्रदेशका मन्त्रीहरूले औषधिसहित चिकित्सक पठाउन माग गरेपछि काठमाडौंबाट चिकित्सकसहितको टोली डोल्पा पुगेको प्रदेशसभा सदस्य वीरबहादुर शाहीले जानकारी दिए।

४५ घरधुरी रहेको करेलीकाँडामा घरैपिच्छे बिरामी रहेका छन्।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ५ : ३२ बजे

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी– बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन

जेलेन्स्कीलाई बर्नह्यामको पहिलो कूटनीतिक स्वागत, युक्रेनप्रतिको बेलायती समर्थन पुनः पुष्टि

लन्डन- बेलायतका नवनियुक्त प्रधानमन्त्री एन्डी बर्नह्यामले पदभार ग्रहण गरेको एक सातापछि

देवानगञ्ज घटना हुँदा सुनसरीमा थिएनन् दुवैजना एसपी

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौं– आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको क्षेत्रफल,