हुन्डाई ओपन गल्फ प्रतियोगिता शुक्रबारबाट हुँदै « Khabarhub

हुन्डाई ओपन गल्फ प्रतियोगिता शुक्रबारबाट हुँदै


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–हुन्डाई ओपन गल्फ प्रतियोगिता आउँदो शुक्रबार र शनिबार हुने भएको छ । आयोजक लक्ष्मी हुन्डाईले विज्ञप्तिमार्फत् प्रतियोगिता शुक्रबार शुरु भएर शनिबर सम्पन्न हुने जनाएको हो ।

खेल १८ होलमा खेलाइनेछ । त्यसमा एमेचर खेलाडीले स्टेबल फोल्ड फर्म्याटमा ३ बाई ४ हयान्डी क्यापमा खेल्नेछन् ।

गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगितामा नेपालका १ सय ३० गल्फरले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा उपाधि विजेता, फस्ट रनरअप, सेकेन्ड रनर अप, बेस्ट ग्रस, महिलाफर्त विजेता, सिनियर विजेता(६० बर्षमाथिका) जुनियर विजेता (१७ बर्ष उमेर मुनीका) र वनर्स क्याटागोरी, लङ्गेस्ट ड्राइभ, कोलोजेस्ट टु दि पिन, मोस्ट बडिज् क्याटागोरीमा विजेता घोषित हुनेछन् ।

‘होल इन वान’ विजेताले पुरस्कार स्वरुप एक हुन्डाई ग्रान्ड आई १० (मेग्ना) गाडी प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ६ : ०६ बजे

डिजिटल रूपान्तरण परियोजनाका लागि एडीबीसँग ऋण सम्झौता

काठमाडौं– नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच डिजिटल

भारत–न्यूजील्याण्डबीच स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर, शतप्रतिशत भारतीय निर्यात करमुक्त

नयाँदिल्ली– भारत र न्यूजील्याण्डबीच द्विपक्षीय व्यापार सम्बन्धमा सोमबारदेखि नयाँ युगको

अर्थतन्त्रमा गम्भीर दबाब : सञ्चित कोषमा सवा खर्ब घाटा, सार्वजनिक ऋण १० वर्षमा दोब्बर, तिर्नै मुस्किल

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले सार्वजनिक गरेको ७६ बुँदे

खक्रौलामा ‘क्वारेन्टाइन’ स्थापना गर्न आग्रह

टीकापुर– कैलालीको टीकापुरस्थित सत्ती भन्सार कार्यालय खक्रौलामा क्वारेन्टाइन स्थापना गर्न

सांसदहरूको सुझाव : निजी क्षेत्रको मनोबल बढाएर अर्थतन्त्र अघि बढाऔं

काठमाडौं– सांसदहरूले निजी क्षेत्रको मनोबल उच्च बनाएर मुलुकको अर्थतन्त्रलाई अघि