होम क्वारेन्टाइनमा आस्था राउतले लेखिन् यस्तो कविता « Khabarhub

होम क्वारेन्टाइनमा आस्था राउतले लेखिन् यस्तो कविता


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रायः व्यस्त रहने कलाकार पनि सरकारले गरेको लकडाउनका कारण फुर्सदिला छन् । गायिका आस्था राउत प्रायः व्यस्त रहने गर्थिन् । यतिबेला भने लकडाउनका कारण उनी घरमा फुर्सदको समय बिताइरहेकी छिन् ।

आस्थाले क्वारेन्टाइनको समयमा कोरोनासम्बन्धी जनचेतना जगाउने भन्दै कविता लेखेकी छिन् । सामाजिक सञ्जालमा कविता पोस्ट गर्दै आस्थाले भनेकी छिन् – जनचेतनाका लागि मेरो तर्फबाट एउटा कविता

यस्तो छ उनको कविता

कोरोना जान्न रोएर
बरु जान्छ धोएर
टाढा टाढै बसौँ साथी
नबसौँ छोएर

रुमाल टिस्यु साथै राखौँ
खोकौँ छोपेर
सावधानी अपनाउँ है
हुन्न हेपेर

केही गरौँ केही सोचौँ
घर मै बसेर
मनोबल उच्च राखौँ
जागरुक बनेर

आफु पनि बाचौं, अरुलाई पनि बचाउँ 

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  १ : ३८ बजे

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ भने दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित