आइटी विज्ञ अस्गर अलीलाई तुरुन्त बर्खास्त गर्न नेता कोइरालाको माग « Khabarhub

आइटी विज्ञ अस्गर अलीलाई तुरुन्त बर्खास्त गर्न नेता कोइरालाको माग


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री ओलीले आइटी विज्ञ अस्गर अलीलाई तुरुन्त बर्खास्त गर्न माग गरेका छन् ।

काठमाडौं प्रेसको समचार ‘महँगोमा स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता ’ शीर्षकको समचार प्रधानमन्त्रीका सूचना प्रविधी सल्लाहकार अस्गर अलीकाको लगानी रहेको सिरान टेक्नोलोजीले हटाएकोप्रति ध्यानाकर्षण भएको  बताउँदै उनलाई तत्काल बर्खास्त गर्नुपर्ने माग गरेका हुन् ।

शुक्रबार विज्ञप्ती जारी गर्दै कोइरालाले भनेका छन्, ‘संसारमै नहुने यस्तो विरलै घटना प्रेस र अभिब्यक्ति स्वतन्त्रता हननको उच्चतम् र निकृष्ट नमूना हो। संसारमा कहीँ र कतै पनि प्रकाशित समाचारलाई लिएर बिमती भएमा वेभ डेभलपरले यसरी समाचार हटाउन पाउँदैनन्। प्रधानमन्त्री ओलीले आफ्ना ती सूचना प्रबिधि विज्ञलाई तुरून्त पदबाट बर्खास्त गर्नुपर्छ र यो घटनामा संलग्न दोषीहरूमाथि कारवाही गरिनुपर्छ।’

कोइरालाले सिरान टेक्नोलोजीले यस घटनाप्रति माफी मागिसकेको भन्दै सरकारले अब कानुनी कारवाही अघि बढाउनुपर्ने बताएका छन्।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ८ : ५९ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा