१५ वर्षपहिले यस्ती थिइन् सारा अली खान « Khabarhub

१५ वर्षपहिले यस्ती थिइन् सारा अली खान


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडमा चर्चा कमाएकी अभिनेत्री सारा अली खान यतिबेला पुरानो तस्वीरका कारण चर्चामा छिन् ।

हालै सामाजिक सञ्जालमा एक तस्वीर भाइरल भइरहेको छ । जुन तस्वीर १५ वर्ष पुरानो हो । उक्त तस्वीरमा सारा साँच्चिकै सुन्दरी देखिएकी छिन् ।

उक्त तस्वीरमा फ्यानले अनेक प्रतिक्रिया दिएका छन् । यो तस्वीर साराले शेयर गरेकी भने होइनन् । साराको १५ वर्ष पुरानो तस्वीर एक फोटोग्राफरले शेयर गरेका हुन् ।

तस्वीरमा सारा एक इभेन्टमा देखिएकी छिन् । तस्वीरमा अरु व्यक्तिलाई पनि देख्न सकिन्छ ।

साराले अभिनयको शोख बच्चाबेला देखि नै भएको बताउँदै आएकी छिन् । पछिल्लो समय साराको एक डान्स भिडियो पनि भाइरल भएको थियो । साराले सामाजिक सञ्जालका कारण पनि चर्चा कमाउने गर्छिन् ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ९ : २३ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले