कोरोना भाइरस संक्रमित फिलिपिनो राजदूत क्याटल्लाको मृत्यु « Khabarhub

कोरोना भाइरस संक्रमित फिलिपिनो राजदूत क्याटल्लाको मृत्यु


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरसको संक्रमणबाट लेवनानका लागि फिलिपिन्सकी राजदूत बर्नदिता क्याटल्लाको मृत्यु भएको छ ।

फिलिपिन्सको वैदेशिक मामिला विभागले एक विज्ञप्ति जारी गर्दै ६२ वर्षीया राजदूत क्याटल्लाको भाइरसको संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको हो ।

क्याटल्ला २७ वर्षदेखि त्यहाँको कूटनीतिक सेवामा थिइन् । क्याटल्लाको मृत्युले लेवनान र फिलिपिन्सम ठूलो क्षति पुगेको त्यहाँका अधिकारीले बताएका छन् ।

उनी फिलिपिन्सका घरेलु कामदारको अधिकारका लागि कटिवद्ध भएर काम गर्दै आएकी थिइन् ।

 

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  १० : ०६ बजे

विश्व बजारमा नेपालको उत्पादनले गुणस्तरमा विश्वास जितेको छ : मन्त्री सिन्हा

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले विश्व बजारमा नेपालको

चुरे मधेसको छाना हो : मुख्यमन्त्री यादव

महोत्तरी– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले चुरे मधेसको छाना भएको

नेकपा र लिम्बुवान क्रान्तिकारी पार्टीबीच एकता

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी र लिम्बुवान क्रान्तिकारी पार्टीबीच एकता भएको

एक करोड लागतमा पुस्तकालय भवन निर्माण

दमौली– यहाँको देवघाट गाउँपालिका–५ मा एक करोड लागतमा देवघाट सार्वजनिक

अर्थसंक्षेप : नेप्सेमा सामान्य गिरावट, भक्तपुर चेम्बरको अध्यक्षमा श्रेष्ठ निर्विरोध र एआई पहलमा भारतलाई अमेरिकी निम्तो

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा श्रेष्ठ निर्विरोध लामोसमयदेखि शैक्षिक विकासको