स्पेनमा मास्क अनिवार्य, लकडाउन अलिक खुकुलो « Khabarhub

स्पेनमा मास्क अनिवार्य, लकडाउन अलिक खुकुलो


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरस संक्रमण फैलन रोक्न लकडाउन गरिएको स्पेनमा लामो समयपछि केहि खुकुलो पारिएको छ ।

लकडाउन खुकुलो भएसँगै सर्वसाधारण हिँडडुल गर्न थालेका छन् । तर, स्पेनको सरकारले त्यहाँ नयाँ नियम पनि ल्याएको छ । यो हो, त्यहाँ सार्वजनिक यातायातमा यात्रा गर्दा मानिसहरुले मास्क लगाउनै पर्ने हुन्छ ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सरकारले सोमबारबाट ६० लाख मास्क वितरण गर्ने बताएका छन् । उनले अर्को ७० लाख मास्कहरु स्थानीय निकायलाई दिइने तयारी रहेको पनि बताएका छन् ।

सान्चेजले १४ बिलियन अमेरिकी डलरको रिलिफ फन्ड पनि सरकारले ल्याउने बताएका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ७ : २९ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

हिमालका थोरै र पहाडका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा