लकडाउनले सुनसान बनेका सडकमा सिंहका बथानको मस्ती, सकडमै हुन थालो बास « Khabarhub

लकडाउनले सुनसान बनेका सडकमा सिंहका बथानको मस्ती, सकडमै हुन थालो बास


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोना भाइरसको संक्रमणबाट जोगाउन भन्दै कयौँ मुलुकहरुले लकडाउन गरेका छन् ।

लकडाउनका कारण मानिसहरु घरभित्रै छन् । जीवनस्तर सामान्य नहुँदा बाहिरी क्षेत्र सुनसान छ ।

सडकमा गाडी गुडेका छैनन् भने मानिसहरुको आवातजावत अत्यावश्यक काममा बाहेक पूर्णरुपमा बन्द नै छ ।

यस्तो बेला सुनसान रहेका दक्षिण अफ्रिकाका सकडकमा भने सिंहका बथानकै राज भएको छ ।

क्रुगर राष्ट्रिय निकुञ्जका सिंहहरू लकडाउनको बेला बीच सडकमै मस्त सुतिरहेका तस्वीर भाइरल भएका छन् ।

निकुञ्जका रेञ्जर रिचार्ड सोरेले सडकमा सिंहहरू मस्तसँग सुतेको  देखेपछि उनले खिचेका केही तस्वीरहरु अहिले भाइरल बनिरहेका छन् ।

निकुञ्जका सडक अरू बेला पर्यटकहरूका कारण व्यस्त हुने सडकमा अहिले सिंहहरू बीच सडकमै मस्त सुतिरहेका छन् ।

अरु बेला सडकमै सिंह सुतेको दृश्य रातको समयमा मात्र देख्ने गरिएकोमा अहिले भने दिउँसै देखिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ७ : ३९ बजे

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

गोरखा – बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा

वीणा जोशीलाई २०८२ सालको मदन पुरस्कार

काठमाडौं– मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा

एक्स्ट्रिम म्युजिक सिरिजको सुरुवात : नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब

काठमाडौं– नेपाली सङ्गीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवद्र्धन