अष्ट्रियामा कोरोनाका कारण ५९६ को मृत्यु « Khabarhub

अष्ट्रियामा कोरोनाका कारण ५९६ को मृत्यु


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अष्ट्रेलियामा केही दिन यता घट्दोक्रममा देखिएको छ ।

आइतबार बिहान समाचार तयार पार्दासम्म अष्ट्रेलियामा ज्यान गुमाउनेको संख्या ५९६ पुगेको छ । अष्ट्रेलियामा एकैदिन थप ७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५९६ पुगेको हो ।

अष्ट्रेलियामा एकैदिन २७ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १५ हजार ५५८ पुगेको छ ।

अष्ट्रेलियामा संक्रमितमध्ये १३ हजार १८० जना उपचारपछि निको भएका छन् ।

११४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ८ : ०२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया