१ करोड ७५ लाख रुपैयाँ धरौटी बुझाएर छुटे राजपाका केन्द्रीय सदस्य « Khabarhub

१ करोड ७५ लाख रुपैयाँ धरौटी बुझाएर छुटे राजपाका केन्द्रीय सदस्य


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय जनता पार्टी (राजपा)का केन्द्रीय सदस्य रामबाबु राय यादव धरौटीमा रिहा भएका छन् । उनी १ करोड ७५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।

सम्पत्ति शुद्धिकरण मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा रहेका यादव १ करोड ७५ लाख रुपैयाँ बराबरको जायजेथा धरौटी राखेर वैशाख १२ गते छुटेका हुन् ।

सीआईवीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा धरौटी बुझाएपछि यादवलाई तारेखमा छाडिएको बताए । 

सर्लाहीकै जग्गाजमिन धितो राखेर उनलाई छाडिएको एसपी पाण्डेले बताए ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ४ : ३५ बजे

लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा मध्यराति काठमाडौंबाट पक्राउ

काठमाडौं– लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु