साउदीमा कोरोनाको संक्रमणबाट १८४ जनाको मृत्यु, २७ हजार बढी संक्रमित « Khabarhub

साउदीमा कोरोनाको संक्रमणबाट १८४ जनाको मृत्यु, २७ हजार बढी संक्रमित


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट साउदी अरबमा ज्यान गुमाउनेको संख्या १८४ पुगेको छ ।

आइतबार थप ८ जनाको मृत्यु भएसँगै साउदीमा ज्यान गुमाउनेको संख्या १८४ पुगेको हो । आइतबार साँझ तसमाचार तयार पार्दासम्म थप १ हजार ५५२ जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २७ हजार ११ पुगेको हो ।

हालसम्म साउदीमा ४ हजार १३४ जना संक्रमित उपचारपछि निको भएका छन् भने २२ हजार ६९३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत संक्रमितममध्य १३९ जनाको अवस्था गम्भीर रहेको छ ।

साउदीमा ठूलो संख्यामा नेपाली कामदार रहेका कारण नेपाली दूतावासले उनीहरुलाई सुरक्षित रहन अपिल गर्दै आएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  १० : ११ बजे

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका विषयमा

पोखरा खुला एथलेटिक्स तीन नयाँ कीर्तिमानसहित सम्पन्न

काठमाडौं– दोस्रो पोखरा खुला राष्ट्रिय एथलेटिक्स प्रतियोगिता–२०२६ तीन नयाँ कृतिमानसहित

बले चिप्लिँदा सुशीललाई चिठ्ठा

काठमाडौं – अमेरिकामा रहेकी एक युवतीले कलाकार सागर लम्साल ‘बले’लाई बलात्कारको

दुई संयुक्त समितिमा राष्ट्रियसभाका सदस्यको मनोनयन

काठमाडौं– सङ्घीय संसद् संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त,

अम्बे कोशी सहकारीका साना बचतकर्ताको रकम फिर्ता हुने

काठमाडौं– कोशी प्रदेशको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी