ब्राजिलमा एकै दिन २७ हजार हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

ब्राजिलमा एकै दिन २७ हजार हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाँच महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा ३१ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार २३२ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३१ हजार २७८ पुगेको छ ।

एकै दिन २७ हजार २६३ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ५ लाख ५६ हजार ६६८ पुगेको छ ।

२ लाख ८४ हजार ७६३ जनाको उपचार भइरहेको छ भने २ लाख ४० हजार ६२७ जना संक्रमण मुक्त भएका छन् ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ५ : ४६ बजे

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई

युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको दाबी

मस्को – रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको

चितवनमा चालुआवको हालसम्म ६ बाघ मृत भेटिए

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा छवटा