ब्राजिलमा एकै दिन २७ हजार हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण « Khabarhub

ब्राजिलमा एकै दिन २७ हजार हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाँच महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा ३१ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार २३२ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३१ हजार २७८ पुगेको छ ।

एकै दिन २७ हजार २६३ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ५ लाख ५६ हजार ६६८ पुगेको छ ।

२ लाख ८४ हजार ७६३ जनाको उपचार भइरहेको छ भने २ लाख ४० हजार ६२७ जना संक्रमण मुक्त भएका छन् ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ५ : ४६ बजे

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ