रूसमा ६ लाख ६१ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

रूसमा ६ लाख ६१ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले  रूसमा ६ लाख ६१ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको ९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १४७ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ९ हजार ६८३ पुगेको हो ।

एकै दिन ६ हजार ७६० जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ६ लाख ६१ हजार १६५ पुगेको छ ।

२ लाख २२ हजार ५०४ जनाको उपचार भइरहेको छ भने ४ लाख २८ हजार ९७८ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ८ : १४ बजे

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ