भारतको कानपुरमा आपराधिक समूहको मुठभेडमा डीएसपीसहित ८ प्रहरीको मृत्यु « Khabarhub

भारतको कानपुरमा आपराधिक समूहको मुठभेडमा डीएसपीसहित ८ प्रहरीको मृत्यु


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको उत्तरप्रदेशस्थित कानपुर जिल्लामा आपराधिक समूहसँगको मुठभेडमा एक डीएसपीसहित आठ प्रहरी मारिएका छन् ।

बिहीबार राति करिब एक बजेतिर आपराधिक समूहले अन्धाधुन्द गोली चलाउँदा एक डिएसपी र तीन इन्सपेक्टरसहित आठ प्रहरी मारिएको बीबीसी हिन्दीले जनाएको छ ।

प्रहरीहरु लामो समयदेखि फरार अभियुक्त विकास दुवेलाई पक्रन बिकरू भन्ने गाउँमा जादा उनीहरूमाथी एउटा घरको छतबाट गोली हानिएको बताइएको छ ।

प्रहरीले प्रतिरक्षामा गोली चलाउँदा दुवे समूहका तीन सदस्यसमेत मारिएको छ । उक्त आक्रमणपछि अभियुक्त दुवे र उनको समूह प्रहरीको  हतियारसमेत लुटेर फरार भएको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ८ : ५२ बजे

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अंकले

फ्रान्समा चार आप्रवासीको मृत्यु

पेरिस- उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार चार

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार

राप्रपा कोशीका प्रवक्ता राउतले दिए राजीनामा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कोशी प्रदेश कार्यसमिति प्रवक्ता