संगीतकार अर्जुन र गायिका दुर्गा खरेल विवाह बन्धनमा बाँधिए « Khabarhub

संगीतकार अर्जुन र गायिका दुर्गा खरेल विवाह बन्धनमा बाँधिए


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेलले बिहे गरेका छन् । शुक्रवार बिहान यी दुईले काठमाडौंको बुढानीलकण्ठ मन्दिरमा लगनगाँठो कसेका हुन् ।

यो जोडीले कोरोनाका कारण सीमित आफन्त र परिवारको उपस्थितिमा बिहे गरेको हो । अर्जुन र दुर्गाले लामो प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

अर्जुनले वैशाखमा बिहे गर्ने पहिलेदेखिको योजना भएका कारण बिहे गरेको बताए । यी दुईले काठमाडौंको अनुराग संगीत विद्यालयमा ७ वर्षदेखि एकसाथ काम गर्दै आएका थिए ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  १ : १६ बजे

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको

क्यानडाविरुद्ध सन्दीपले दिलाए नेपाललाई लगातार दुई सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज

काभ्रेपलाञ्चोक– दुई वर्षअघिको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोकतर्फको बिपी राजमार्गमा हाल पुनर्निर्मित सडकबाटै

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा

त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग सञ्चालन

धादिङ – त्रिशूली नदीले सडक कटान गरी भासिएपछि अवरुद्ध बनेको