बास्कोटी खोलामा बाढी, कैलालीका ३७ घर डुबानमा « Khabarhub

बास्कोटी खोलामा बाढी, कैलालीका ३७ घर डुबानमा


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लगातारको वर्षपछि नदीमा पानीको बहाव बढ्दा कैलालीका ३७ घर डुबानमा परेको छ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जोशीपुर गाउँपालिकाका २०, बर्दगोरिया गाउँपालिकाका १६ घर र घोडाघोडी नगरपालिकाके १ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार डुबानमा परेको जोशीपुर गाउँपालिका– ३ का हिरालाल चौधरीको घर पानी पसेर भत्किएको छ।

बर्दगोरिया गाउँपालिकाको बास्कोटी खोलामा आएको बाढीले १६ घर डुबाउनुको साथै पशुचौपायासमेत बगाएको छ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  २ : ५४ बजे

युद्धविराम गर्ने ट्रम्पको सङ्केत, इरान सशंकित : रोकिएला द्वन्द्व ?

काठमाडौं– एक महिनाभन्दा बढी समयदेखि पश्चिम एशियामा जारी युद्धले नयाँ

‘राम नाम सत्य’मा आधुनिक राजकुमारी बनेकी दिव्या भन्छिन्- मैले काम देखाउन पाएको छु

काठमाडौं – फिल्म ‘राम नाम सत्य’को प्रदर्शन मिति नजिकिएसँगै नायिका

क्रिटिक्स अवार्ड २०८१ : ‘साम्बाला’ उत्कृष्ट फिल्म, दयाहाङ र थिन्ले उत्कृष्ट घोषित

काठमाडौं – क्रिटिक्स अवार्ड २०८१ मा ‘शाम्बाला’ले उत्कृष्ट फिल्मको अवार्ड

३६ वर्षीय बालेनसँग हारेका ओलीले उही उमेरका सुहाङ रोकेर ७० काटेका बादललाई बोके

काठमाडौं- गत भदौमा युवाहरूको दुई दिने आन्दोलनको बलले प्रधानमन्त्रीबाट सत्ताच्यूत