कक्षा ११ को परीक्षा नलिन अभिभावक संघको सुझाव « Khabarhub

कक्षा ११ को परीक्षा नलिन अभिभावक संघको सुझाव


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अभिभावक संघ नेपालले कक्षा ११ को परीक्षा नलिन सुझाव दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा शुक्रबार आयोजित कार्यक्रममा संघले कोरोना महामारीको जोखिम झन बढिरहेको भन्दै कक्षा ११ को परीक्षा नलिन सुझाव दिएको हो ।

अभिभावक संघका अध्यक्ष केशव पुरीले कानून मै नभएको कक्षा ११ को परीक्षा लिन आवश्यक नरहेको बताए ।

शिक्षा मन्त्रायलले कक्षा ११ को परीक्षा, निजी विद्यालयको शुल्क र अनलाइन कक्षालाई मान्यता दिने कि नदिने भन्ने विषयमा अभिभावक संघ र नेपाल शिक्षक महासंघसँग छलफल गरेको हो ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ६ : १५ बजे

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ