सेती प्रादेशिक अस्पतालको परीक्षणमा थप २० जनामा कोरोना पुष्टि | Khabarhub Khabarhub

सेती प्रादेशिक अस्पतालको परीक्षणमा थप २० जनामा कोरोना पुष्टि


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले एक विज्ञप्तिमार्फत थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

नयाँ थपिएका संक्रमित मध्ये ८ वर्षीया बालिका सहित ६ जना महिला र ३, र १३ वर्षका बालक सहित १४ जना पुरुष रहेका छन् ।

उनीहरुमध्ये अछामका ४ जना कैलालीका ९ जना र कञ्चनपुरका ७ जना छन् । सेती प्रादेशिक अस्पतालमा १६२ जनाको कोरोना परीक्षण गरिएको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  २ : ५४ बजे

दुईवटा कोठाबाट जिल्ला प्रशासन कास्कीको सेवा सुरु

कास्की– जेन–जी प्रदर्शनका क्रममा आगजनी भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले

आन्दोलनकारीले सबै जलाएपछि सादा पोशाकमा सेवा दिँदै ट्राफिक

काठमाडौं – चर्को घाम न झरी। अनवरत सडक सुरक्षामा खटिइरहेका

बीपी राजमार्ग भोलिदेखि चौबीसै घण्टा सञ्चालन हुने

काभ्रेपलाञ्चोक– यसवर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन

कारागारबाट भागेका सात सय पाँच कैदीबन्दी पक्राउ

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा

विदेशमा रहेका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा विदेशिएका नेपालीले एक खर्ब