स्वामी विवेकानन्द कल्चरल सेन्टरद्वारा संस्कृत दिवसको शुभकामना « Khabarhub

स्वामी विवेकानन्द कल्चरल सेन्टरद्वारा संस्कृत दिवसको शुभकामना


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वामी विवेकानन्द कल्चरल सेन्टर, भारतीय दूतावास, काठमाडौंले संस्कृत दिवसको शुभकामना प्रदान गरेको छ ।

कल्चरल सेन्टरले संस्कृत भाषामै शुभकामना प्रदान गरेको हो ।

संस्कृत विश्वकै प्राचीन भाषा हो । “संस्कृत भाषा”को वस्तुगत महत्वलाई जनसमक्ष पुर्‍याउन र संस्कृत साहित्यमा रहेको विशाल ज्ञानको अनुसन्धान गर्न हरेक वर्षको जनै पूर्णिमाका दिन ‘विश्व संस्कृत दिवस’ मनाउने गरिन्छ ।

संस्कृत भाषामा रचना भएका ग्रन्थमा रहेका ज्ञान प्रचार प्रसारमा सहयोग पुर्‍याउने हेतुका साथ विश्व संस्कृत दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाउने गरिन्छ ।

कल्चरल सेन्टरले दिएको शुभकामना यस्तो छ-

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ७ : ०१ बजे

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई