श्रम स्वीकृतिका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ अनिवार्य « Khabarhub

श्रम स्वीकृतिका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ अनिवार्य


१८ भदौ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले श्रम स्वीकृतिका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ अनिवार्य गरेको छ ।

श्रम स्वीकृति लिनका लागि सम्बन्धित रोजगारदाताले हालसालै जारी गरेको ‘नो अब्जेक्सन सर्टिफिकेट’ को प्रमाणपत्र सम्बन्धित देशमा रहेको नेपाली दूतावासमा प्रमाणिकरण गराएर पेश गर्नुपर्ने वैदेशिक रोजगार विभागले जनाएको छ ।

यस्तै व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको हकमा पनि सम्बन्धित रोजगारदाता कम्पनीले नै वैदेशिक रोजगार ताहाचल कार्यालयको इमेल ठेगानामा ‘नो अब्जेक्सन सर्टिफिकेट’ पठाएको खण्डमा मात्र श्रम स्वीकृति दिइने कार्यालयले जनाएको छ ।

कोरोना भाइरसको महामारीपछि गएको फागुनको अन्तिम सातादेखि रोकिएको नयाँ श्रम स्वीकृति सरकारले भदौ १४ गतेदेखि खुलाएको थियो ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ६ : १९ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने