प्रकृति र वातावरणमैत्री बस्ती विकास गर्न राष्ट्रपतिको आग्रह « Khabarhub

प्रकृति र वातावरणमैत्री बस्ती विकास गर्न राष्ट्रपतिको आग्रह


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृति र वातावरणमैत्री बस्ती विकास गर्न आग्रह गरेकी छिन्।

मुलुकका विभिन्न ठाउँमा गएको बाढी पहिरोका घटननाप्रति दुःख व्यक्त गर्दै उनले त्यस्तो विकल्प सुझाएकी हुन्। उनले  बागलुङ‚ कालीकोट र सिन्धुपाल्चोकमा गएको बाढीपहिरो र हुम्लामा भएको आगलागीमा जनधनको ठूलो क्षति भएकामा दुःख व्यक्त गरेकी छिन् ।

‘मौसमी विपद्को जोखिम हरेक वर्ष भयावह हुने गरेको छ। बागलुङ‚ कालिकोट र सिन्धुपाल्चोकमा गएको बाढी–पहिरो र हुम्लामा भएको आगलागीमा जनधनको ठूलो क्षति हुन गएकोमाअत्यन्तै दु:खी छु’, राष्ट्रपति भण्डारीले ट्विटरमा लेखेकी छिन्, ‘प्रकृति र वातावरणमैत्री दिगो‚ सुरक्षित र एकीकृत बस्ती विकास गरी मानव जीवन रक्षामा राष्ट्रको ध्यान लगाऔं।‘

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ६ : ३६ बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी